सरकार बाटो बिराए कान समात्ने क्षमता दलसँग छ : रवि लामिछाने
bishowkhabar.com · Sun Aug 09 08:09:42 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलसँग त्यसलाई सच्याउने क्षमता रहेको बताएका छन् ।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकार लिकबाट बाहिर गए पुनः लिकमा ल्याइने बताए। “सरकारले काम गरेन भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले राख्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)