फिफा विश्वकप : नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले फर्कायो गोल
nagariknews.nagariknetwork.com · Tue Jun 30 02:59:26 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले गोल फर्काएको छ।
मोन्टेरी रंगशाला जारी यो खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले गोल फर्काएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)