हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
baahrakhari.com · Sun Aug 09 08:11:20 GMT 2026

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।
कम्पनीले यो अवधिमा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजारको तुलनामा यो ८४.४५ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)