चितवनका दुग्ध सहकारीद्वारा अब नगदको साटो नौनी अभियान
ekantipur.com · Wed Jan 10 16:37:42 GMT 2024
चितवन — दूध बिक्री गर्ने किसानलाई नगद भुक्तान गर्नुपर्नेमा चितवनका केही दुग्ध सहकारीले नौनी र घिउ दिन लागेका छन् । दूध लैजाने डेरी उद्योगहरूले भुक्तानी दिन छाडेपछि यसो गर्नुपर्ने बाध्यता आएको सहकारीका पदाधिकारीहरूले बताए ।
चितवनमा सहकारीको दूध लगेका डेरी उद्योगीहरूले २२ करोड रुपैयाँभन्दा बढी रकम भुक्तान नगरेको उनीहरूले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)