रास्वपाका मन्त्रीहरूले अनिवार्य रूपमा महिनामा एक पटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने
setopati.com · Sun Aug 09 08:16:56 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका मन्त्रीहरूले महिनामा कम्तिमा एक पटक अनिवार्य रूपमा नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ।
सहमहामन्त्री एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूले पार्टी कार्यालयमा भेटघाट सुरू गर्ने जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)