मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

barnanmedia.com · Sat Feb 28 21:45:01 GMT 2026

जी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्।

शनिबार साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई दिनदेखि जनकपुरधामको विभिन्न चोकमा भारतीय गाडीले बीबीसीले तयार पारेको डकुमेन्ट्री देखाइरहेको थियो। एलइडी सेटसहितको गाडी रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)