मस्कको कटाक्ष : 'प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतको वास्तविक बोस'
barnanmedia.com · Sat Oct 10 21:45:00 GMT 2026

विश्वका धनाढ्य इलन मस्कले भारतका अर्बपति उद्योगपति मुकेश अम्बानीलाई ‘प्रधानमन्त्री अम्बानी’ भन्दै पुन: कटाक्ष गरेका छन्।
स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई भारतमा सञ्चालनको अन्तिम स्वीकृति पाउन संघर्ष गरिरहेका बेला मस्कले अम्बानीलाई ‘प्रधानमन्त्री अम्बानी’ भन्दै व्यंग्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)