टाइपिङलाई दोब्बर छिटो बनाउन सघाउने एआई टुल विस्पर फ्लो, यसरी गर्नुहोस् प्रयोग
techpana.com · Sun Aug 09 08:23:12 GMT 2026

काठमाडौं । के तपाईंलाई आफू धेरै छिटो टाइप गर्न सक्छु जस्तो लाग्छ ? धेरैलाई यस्तै लाग्न सक्छ । स्कुलमा नेपाली टाइपशाला, अनलाइन टाइपशाला जस्ता प्रोग्रामहरू मार्फत टाइपिङ सिकेकाहरूलाई आफ्नो टाइपिङ क्षमतामा राम्रो पकड छ र आफू यसमा निपूर्ण छु भन्ने लाग्नु स्वाभाविक हो ।
पत्रकारिता र सञ्चार क्षेत्रलाई करियरको रूपमा रोज्दा धेरै लेख्ने र सम्पादन गर्ने कार्य गर्नुपर्ने हुन्छ । यस्तोमा कम्प्युटर किबोर्डको प्रयोग जीवनको एउटा प्रमुख हिस्सा बन्छ । तर तपाईंले जति नै छिटो टाइप गर्छु भन्ने सोचेपनि विस्पर फ्लो (Wispr Flow) को प्रयोगले यो प्रमाणित गरिदिन्छ कि मानिस बोल्दा जति छिटो हुन्छ, टाइप गर्दा कहिल्यै हुन सक्दैन । यो डिक्टेसन सफ्टवेयरले दैनिक रूपमा कम्प्युटर प्रयोग गर्ने र काम गर्ने तरिकामा ठुलो परिवर्तन ल्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)