विपद्को खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल
onlinekhabar.com · Sat Oct 04 16:42:39 GMT 2025

१८ असोज , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि देशभर अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन सबैसँग अपिल गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)