मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लडाकु विमान उडाएपछि ताइवानद्वारा चीनलाई चेतावनी

ekantipur.com · Thu Oct 07 01:14:14 GMT 2021

ताइपेई — चीनले ताइवानको क्षेत्रभित्र लगातार लडाकु विमान उडाएपछि दुई देशबीचको तनाव चर्केको छ । ताइवानका रक्षामन्त्रीले चीनसँगको तनाव ‘४० वर्षयताकै खराब भएको बताउँदै दुर्घटनापूर्ण हमला हुन सक्ने चेतावनी’ दिएका छन् । ।

चीनले लगातार चौथो दिन ताइवानको हवाई क्षेत्रमा लडाकु जेट उडाएपछि चिउ कुओ–चेङले प्रतिक्रिया दिएका हुन् । चिनियाँ जेट पूर्णरूपमा ताइवानको क्षेत्रभित्र नउडेका भए पनि चिउले ‘भूलवश गोली प्रहार हुन सक्ने’ चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)