गृहमन्त्री गुरुङले भोगेको दुःख के हो?
saralpatrika.com · Sun Aug 09 08:52:27 GMT 2026
काठमाडौँ । तीन तहको सरकार मिलेर काम गर्नुपर्छ, मेन्टल हेल्थको कुरा छ, हाम्रो देशले धेरै कुरा भोगेर आएको छ। युवाहरूमाझ मेन्टल हेल्थको दबाब सिर्जना भको छ, त्यहीअनुसार निराशा पनि सिर्जना भको छ, त्यसका लागि तीनै तहका सरकार मिलेर, समन्वय गरेर, यसमा हामीले एउटा प्लानिङ गरिराखेका छौँ, सहकार्य पनि उहाँहरूसँग जारी नै छ।
–हामीले एउटा हेल्पलाइन पनि राखेका छौँ, ११६६ मा टेलिफोन गरेर, हामीले आत्महत्या हेल्पलाइन भनेर राखेका छौँ, ११६६ मा कल गर्ने सुविधा चौबीसै घण्टा उपलब्ध छ। यसका लागि हामीले तयारी पनि गरेका छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)