सरकारप्रति जनतामा हतास मनोदशा र आक्रोश पाइरहेको छु– गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकमा निराशा, आक्रोश र हतास मनोदशा देखिएको बताएका छन् । उनले सरकारप्रति जनतामा देखिएको आक्रोश आफूहरूका लागि चिन्ताको विषय भएको बताए ।
कांग्रेस केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै सभापति थापाले के–के न हुन्छ भनेर नयाँलाई भोट हालेकाहरूले पनि केही हुन सकेन भनेर आक्रोश व्यक्त गरिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)