मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनले पाउने भयो करोडौं डलरको हतियार, कुन देशले दिँदैछ ?

farakdhar.com · Wed Oct 12 21:08:36 GMT 2022

युक्रेनको हवाइ सुरक्षालाई बलियो बनाउनका लागि नेदरल्याण्ड्सले सहयोग गर्ने घोषणा गरेको छ ।

नेदरल्याण्ड्सले यसका लागि युक्रेनमा १५ मिलियन डलर बराबरको मिसाइल पठाउने योजना बनाएको छ । युक्रेनमा हवाइ सुरक्षालाई बलियो बनाउन नाटो बैठकमा पनि यसबारे छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)