नागरिकको आक्रोशलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्छ: गगन थापा
kendrabindu.com · Sun Aug 09 08:56:11 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकका धारणा तीन किसिमका रहेको बताएका छन्। उनका अनुसार कतिपय नागरिकमा अनिश्चितता, केहीमा हतास र अर्को समूहमा आक्रोश देखिएको छ।
आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै थापाले आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको र उनीहरूमा सरकारप्रति बढ्दो असन्तुष्टि महसुस गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)