गगन थापा भन्छन्- सरकारका मन्त्रीहरूमा 'छोटे राजा'को शैली देखिन थाले
ekantipur.com · Sun Aug 09 08:54:48 GMT 2026

गगन थापा भन्छन्- सरकारका मन्त्रीहरूमा 'छोटे राजा'को शैली देखिन थाले
पार्टी कार्यालयमा आइतबार सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारमा रहेका मन्त्रीहरूबाट हरेक दिनजस्तो खुट्टा भच्दिन्छुँ, थुन्दिन्छुँ... जस्ता भाषा शैली आउनु सरकारका मन्त्रीहरूमा देखिएको 'छोटे राजा' शैली हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)