पशुपति वनकालीमा कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास [तस्बिरहरू]
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति वनकाली धर्मशाला, कलात्मक पर्खाल तथा ऐतिहासिक पोखरी पुनर्निर्माण कार्य आइतबार शिलान्यास गरिएको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलगायत स्थानीयको उपस्थितिमा बन्न लागेको नवनिर्मित संरचनाको शिलान्यास गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)