विपद्को बैठकमा पुगे सुदन गुरूङ, सरकारी कर्मचारीलाई दिए निर्देशन
onlinekhabar.com · Sat Oct 04 17:15:28 GMT 2025

१८ असोज , काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजीका नेता सुदन गुरुङ सहभागी भएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट सहभागी बैठकमा गुरूङले विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)