खोला किनारका सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारियो
ekantipur.com · Sat Oct 04 18:16:08 GMT 2025

उदयपुर — उदयपुरको कटारी नगरपालिकाले खोला क्षेत्रमा बसोबास गर्ने सुकुम्बासी बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
भारी वर्षाका कारण बाढीको जोखिममा रहेका कटारी नगरपालिका-५ बलाहस्थित तावा र छाउरी खोला किनारमा बसोबास गर्ने सुकुम्बासी परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)