मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास

pahilopost.com · Wed Jul 21 00:47:15 GMT 2021

इन्टरनेशनल ओलम्पिक कमिटीको प्रचारलाई मान्ने हो भने यसपालिको टोकियो ओलम्पिक लैङ्गिक समानताको 'ल्याण्डमार्क' नै हो र इतिहासकै 'सबैभन्दा लौंगिक सन्तुलित' ओलम्पिक हो।

वास्तवमा ओलम्पिकको इतिहासलाई लैङ्गिक समानताका हिसाबले हेर्ने हो भने खास राम्रो ट्र्याक रेकर्ड भेटिँदैन। १९ औं शताब्दीको अन्त्यमा आधुनिक ओलम्पिक सुरु हुँदै गर्दा महिलाहरु सीमान्तकृत हुन पुगेको बहसहरु चलेका थिए। इन्टरनेशनल ओलम्पिक कमिटीका संस्थापक मध्येका चार्स पिअरे डे कौबर्टिनले ओलम्पिकमा महिलाको सहभागितालाई लिएर भनेका थिए - यो अव्यवाहारिक, अरुचीकर, नसुहाउने, गलत कुरा हो। र, अहिले टोकियो ओलम्पिकसम्म आइपुग्दा आधा सहभागी महिला छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)