उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता , कांग्रेस
barnanmedia.com · Sat Oct 10 22:22:04 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेल फराकिलो अग्रतासहित अघि बढेका छन्।
शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको मतगणनामा उनीहरूले पकड बनाउँदै लगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)