आत्मीयता र सम्मानले मात्र पार्टी बलियो हुन्छ : सिटौला
baahrakhari.com · Sun Aug 09 09:01:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आत्मीयता र सम्मानले मात्र पार्टी बलियो हुने बताएका छन् ।
आइतबार (साउन २४) झापामा आयोजित पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटका क्रममा उनले भने, “पार्टीका साथीहरूबीच आपसी एकता, सद्भाव, भाइचारा र मेलमिलापले मात्रै संगठन बलियो बनाउन सकिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)