मौलिक संस्कृति र पहिचान झल्काउँदै काठमाडौंमा आदिवासी जनजातिको भव्य र्याली
kalakarmi.com · Sun Aug 09 09:05:50 GMT 2026

काठमाडौं- काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतवार सांस्कृतिक र्याली निकालिएकाे छ ।
विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)