मधेशका विद्यार्थी सधैं चिट चोरेर पास हुन्छन् भन्ने गलत भ्रम फैलाइयो : उपकुलपति शाक्य
ratopati.com · Fri Aug 04 22:58:00 GMT 2023
बारा । मधेश प्रदेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्यले मधेशका विद्यार्थीहरुले सधै चिट चोरर पास हुन्छन् भन्ने गलत भ्रम फैलिएको बताएका छन् ।
शुक्रबार शुभारम्भ कलेज सिमराबाट बिबिएस दोस्रो वर्षमा उत्तीर्ण भएका विद्यार्थीहरुको सम्मान कार्यक्रममा बोल्दै मधेश विश्वविद्यालयका उपकुलपति शाक्यले सरकारले मधेशका कलेजहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्न कोर्स अनुमति लिन जाँदा पढाउने शिक्षक छन् ? किन चाहियो चिट चोरेर पास भइहाल्छन् नि भन्ने खालको जवाफ दिने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)