मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगित

ratopati.com · Fri Aug 04 22:17:00 GMT 2023

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ ।

सिटीइभीटीले भोलि शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयको प्रवेश परीक्षा आज सूचना जारी गरी स्थगित गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)