‘रोड टु एभरेस्ट’ को फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक
ratopati.com · Sun Aug 09 09:12:27 GMT 2026

काठमाडौं । सगरमाथाको साहस, रहस्य, आरोहणको जोखिम र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ ।
निर्माण पक्षका अनुसार वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)