गगन थापाले भने– शानका साथ अदालत जान्छौँ, डिफेन्स गर्छौं
baahrakhari.com · Sun Aug 09 09:11:39 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शानका साथ अदालत जाने र विशेष महाधिवेशनको पक्षमा डिफेन्स गर्ने बताएका छन् ।
केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)