सर्वोच्चको पुनरवलोकन आदेशबारे सभापति थापाको प्रष्टोक्ति : हामी शानका साथ अदालत जान्छौँ
ratopati.com · Sun Aug 09 09:19:30 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बैठकमा थापाले कांग्रेसको विशेष महाधिवेशन
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)