एआईबाट हुने ‘भ्वाइस स्क्याम’ रोक्न के गर्ने ?
ratopati.com · Sun Aug 09 09:16:55 GMT 2026

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगसँगै अपराधीहरूले मानिसको आवाज हुबहु नक्कल गरेर ठगी गर्ने नयाँ तरिका अपनाउन थालेका छन्। प्रविधिको सहयोगले प्रियजनको आवाज बनाएर गरिने यस्ता ‘डिपफेक’ स्क्यामबाट बच्न विज्ञहरूले ‘सेक्रेट कोडवर्ड’ (गोप्य शब्द) राख्न सुझाव दिएका छन्।
यस्तै एउटा भयावह घटना अमेरिकाको न्युयोर्ककी एलिजाबेथ बेन्जले भोगेको खबर बीबीसीमा छापिएको छ । सन् २०२५ को सेप्टेम्बरमा उनलाई एउटा फोन आयो, जसमा उनका १६ वर्षीय छोरा जोन रोइरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)