सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु: राष्ट्र सङ्घ
ratopati.com · Sat Oct 04 18:22:00 GMT 2025

काठमाडौँ । सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् ।
भूमध्य सागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको उल्लेख गर्दै, आप्रवासी र शरणार्थीहरूले सामना गर्ने उच्च जोखिमको सम्झना गराउने संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित दैनिक ब्रीफिङगमा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)