भारतको बारामती विमानस्थलमा प्रशिक्षण विमान दुर्घटनाग्रस्त (भिडियो)
clickmandu.com · Sun Aug 09 09:15:57 GMT 2026

एजेन्सी । भारतको महाराष्ट्र राज्यमा रहेको पुनेस्थित बारामती विमानस्थलमा आइतबार दिउँसो निजी कम्पनीद्वारा सञ्चालित प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ ।
यो दुर्घटना सोही शहरमा महाराष्ट्रका तत्कालीन उपमुख्यमन्त्री अजित पवारको उस्तै दुर्घटनामा मृत्यु भएको करिब सात महिनापछि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)