एमालेको निष्कर्ष : नयाँ सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन
thahakhabar.com

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने निष्कर्ष निकालेको छ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले संविधानको धारा ७६(२) अनुसार सरकार गठनमा कुनै व्यवधान नरहेको निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)