भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज
khabarhub.com · Sat Mar 09 01:04:52 GMT 2024
भक्तपुर– भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिताको फाइनलमा आज पाण्डुबजार फ्रेन्डसिप क्लब पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन् । खेल भक्तपुर नगरपालिका– ७ स्थित महेश्वरी खेल मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)