मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

ratopati.com · Wed Dec 10 22:27:05 GMT 2025

काठमाडौँ। च्याम्पियन्स लिगको आज सम्पन्न रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीले स्पेनिस जायन्ट रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। खेलका सबै गोल पहिलो हाफमै भएका थिए, जसले खेललाई सुरु देखिनै प्रतिस्पर्धात्मक बनाएको थियो ।

रियल म्याड्रिडले खेलको २८औँ मिनेटमा रोड्रिगोको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । ३५औँ मिनेटमा निको ओ राइल्लीले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)