सांसद आशिका तामाङ भन्छिन् : एक दुई दिन ग्यास ढिला हुँदा उर्लिनु आवश्यक छैन
ratopati.com · Sun Aug 09 09:28:55 GMT 2026

काठमाडौँ । हाल बजारमा देखिएको खाना पकाउने ग्यासको समस्यालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन् ।
डिपोहरूमा ग्यास वितरणमा देखिएको केही दिनको ढिलाइलाई लिएर चौतर्फी विरोध भइरहेका बेला उनले यो क्षणिक समस्या मात्र भएको उल्लेख गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)