सर्वोच्चमा सानका साथ डिफेन्ड गर्छौं, १५ औं महाधिवेशन एकदिन पनि सर्दैन– गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले असोज १६ देखि १९ गतेसम्मका लागि तोकिएको कांग्रेसको १५ औं महाधिवेशन एकदिन पनि नसर्ने बताएका छन् ।
विशेष महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले बोलाएको दिन आफूहरूले सानका साथ डिफेन्ड गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)