नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक
newsofnepal.com · Sun Aug 09 09:30:08 GMT 2026

काठमाडौँ।
शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो । अक्सर साहित्यिक भीडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरुको यत्रो उत्साह देखेर म अचम्ममा परेँ । उहाँहरु किताब किनिरहनुभएको छ, पढिरहनुभएको छ, साहित्यिक जिज्ञासा राखिरहनुभएको छ । कति सुन्दर दृश्य देखियो आज ।’
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)