पाँच दिन लामो जापान भ्रमणमा निस्किए प्रचण्ड
nepalkhabar.com · Fri Aug 05 16:47:55 GMT 2022
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति पाँच दिन लामो जापान भ्रमणमा गएका छन्।
नेपाली जनप्रगतिशील मन्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड सचिवालयका तीन सदस्यसहित शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानबाट जापानतर्फ लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)