टीकाथलीबाट युवक अपहरण : प्रहरी हौं भन्दै लगेर गए, २० घण्टा बित्दा छैन अत्तोपत्तो
onlinekhabar.com · Sun Aug 09 09:29:13 GMT 2026

२४ साउन, काठमाडौं । शनिबार दिउँसो साढे ३ बजेतिर कोटेश्वरस्थित नरेफाँटदेखि बोजेपोखरी जाने बाटोमा जिलाप तामाङ मोटरसाइकलमा सवार थिए ।
अचानक चार स्कुटर र एक स्कोर्पियोले उनलाई घेरा हाले । स्कुटर र स्कोर्पियोमा आएका मानिसहरूले त्यसरी घेरेपछि एकछिन जिलापको दिमागले कामै गरेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)