गाईजात्रालाई लक्षित गर्दै जोगिन्दरले ल्याए नयाँ हास्यव्यंग्य प्रस्तुति
setopati.com · Sun Aug 09 09:23:00 GMT 2026

हास्य कलाकार शिवशंकर रिजाल 'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' सार्वजनिक गरेका छन्।
समसामयिक राजनीति, सरकार, नेताहरू तथा नेपाली समाजका विविध प्रवृत्तिमाथि व्यंग्य गर्दै तयार पारिएको यो प्रस्तुति ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)