दीपकराज गिरीको सिंहदरबारमा र सिंह’को कटाक्ष को तर्फ ?
kalakarmi.com · Sun Aug 09 09:39:58 GMT 2026

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा गरेको छोटो तर अर्थपूर्ण टिप्पणीले यतिबेला चर्चा बटुलेको छ । उनको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलवाजी प्रारम्भ भएको छ ।
दीपकराजले लेखेका छन्– ‘सिंहदरबारको नाम एकदम सान्दर्भिक छ । किनकि त्यो ठाउँमा जो जान्छ, आफूलाई सिंह नै सम्झन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)