महानगरले अलपत्र पार्यो शहीद पार्क [तस्बिरहरू]
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
पोखरा । आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए । सडक साँघुरो थियो । सवारी आवतजावतमै असहज भएपछि २०७४ सालमा ती आइल्याण्ड भत्काइए ।
पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर, हरिचोकलगायत ठाउँका आइल्याण्डमा शहीद र विभिन्न व्यक्तित्वका सालिक पनि थिए । पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, शहीद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन, चोकबाट संकलन गरिएका सालिक राखेर २०७६ सालमा पोखरा महानगरपालिका–१८ जामुनबोटमा राष्ट्रिय विभूति तथा शहीद पार्क निर्माण गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)