बढी मूल्य लिइँ नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना
nepalbahas.com · Wed Jul 10 17:04:25 UTC 2024

बढी मूल्य लिइँ नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना
२६ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतीत भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन/तीन लाख जरिवाना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)