आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल
khabarhub.com · Sat Oct 10 23:11:58 GMT 2026

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि । घटस्थापना व्रत, नवरात्र आरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)