इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, याक एण्ड यति होटलमा साउन ३० गते यी चर्चित कलाकारको विशेष प्रस्तुति
kalakarmi.com · Sun Aug 09 09:45:16 GMT 2026

काठमाडौं– नेपाली फिल्म उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म अवार्डका रूपमा स्थापित हुँदै गएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड-२०२६) को तेस्रो संस्करण नजिकिएसँगै आयोजकले तयारीलाई तीव्र बनाएको छ ।
आगामी साउन ३० गते १५ अगस्ट २०२६ शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक टोली अहिले अन्तिम तयारीमा जुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)