दिल्ली आन्दोलनमा प्रदर्शनकारीसँगै पत्रकार पनि पक्राउ
barnanmedia.com · Sat Oct 10 23:10:44 GMT 2026

दिल्लीमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले केही पत्रकारलाई पनि प्रदर्शनकारीसँगै पक्रेको छ।
पक्राउ गरिएका पत्रकारहरू न्यूजलोन्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्समा आबद्ध हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)