सर्वोच्चले भन्यो– सांसदलाई विकास बजेट दिनु गैरसंवैधानिक, विधायिकी अधिकारको गम्भीर विचलन
setopati.com · Sun Aug 09 09:50:00 GMT 2026

सर्वोच्च अदालतले संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकास गर्न सांसदहरूलाई बजेट दिनु विधायिकी अधिकारको गम्भीर विचलन हुने बताएको छ।
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले संसद विकास कोष गैरसंवैधानिक हुने र यसले विधायिकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)