मोटरसाइकलसहित शुक्रबारदेखि बेपत्ता कपिलवस्तुका पूर्व मेयर सिंह मृत भेटिए
corporatenepal.com · Sun Aug 09 09:46:27 GMT 2026

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।
उनको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)