किसान महासंघको साउन २९ देखि हुने भेला अवैध भएको महामन्त्री पुडासैनीको दाबी
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघभित्र आन्तरिक किचलो देखिएको छ। महासंघको केन्द्रीय कार्यालयद्वारा जारी एक विज्ञप्तिमा साउन २९, ३० र ३१ गते काठमाडौँमा आयोजना गर्न लागिएको भेलालाई ‘गुटगत’ भन्दै त्यसमा सहभागी नहुन महासंघसँग आबद्धहरूलाई आह्वान गरिएको छ।
महासंघका केन्द्रीय महामन्त्री राजाराम पुडासैनीले हस्ताक्षर गरी जारी गरेको पत्रमा नेपाल किसान महासंघको विधिवत र औपचारिक बैठकबाट त्यस्तो कुनै पनि भेला वा कार्यक्रम गर्ने निर्णय नभएको स्पष्ट पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)