ग्यास्ट्राइटिस कम गर्न यस्ता कुरामा विशेष ध्यान दिन जरुरी
lokaantar.com · Sat Jul 17 17:24:00 GMT 2021
ग्यास्ट्राइटिस नेपालीको आमसमस्या हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मानिसमा ग्यास्ट्राइटिस हुने गर्छ । यो पेटको समस्या हो ।
यसैबाट अनेक रोग जन्मने गर्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । ग्यास्ट्राइटिस कम गर्न खानाको पनि विशेष भूमिका हुने भएकाले यसमा विशेष ध्यान दिन जरुरी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)