मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महामन्त्रीमा प्रदीप र अमरसिंहलाई अग्रता, अरूले कति पाए मत ?

baahrakhari.com · Sat Oct 10 23:30:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पार्टी सभापतिको परिणाम आइसकेको छ । जसमा गगन थापा निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)